रेशम चौधरीलाई रिहाई गर्न जसपा नेता अनिलकुमार झाले प्रतिनिधिसभामा आवाज उठाए

   ८ श्रावण २०७८, शुक्रबार १७:२९  

तराई टप संवाददाता
काठमाडौं, ८ साउन । जनता समाजवादी पार्टी (जसपा) का नेता तथा साँसद अनिलकुमार झाले रेशम चौधरीको रिहाईको माग प्रतिनिधि सभामा उठाएको छ ।
साँसद झा प्रतिनिधि सभामा शुक्रवारको वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिर्दै रेशम चौधरीको मुद्दा फिर्ता र बन्दीहरुको रिहाई प्रक्रिया अघि बढाउन माग गरेको हो । एउटा मुद्दामा दुई जनालाई कलैयाबाट प्रहरीले पक्राउ गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै