zoom effect premiere pro download how do i hear other people on the zoom app zoom cloud meetings or zoom app lunar client zoom mod download zoom group messaging download download zoom app on computer

रेशम चौधरीलाई रिहाई गर्न जसपा नेता अनिलकुमार झाले प्रतिनिधिसभामा आवाज उठाए

   ८ श्रावण २०७८, शुक्रबार १७:२९  

तराई टप संवाददाता
काठमाडौं, ८ साउन । जनता समाजवादी पार्टी (जसपा) का नेता तथा साँसद अनिलकुमार झाले रेशम चौधरीको रिहाईको माग प्रतिनिधि सभामा उठाएको छ ।
साँसद झा प्रतिनिधि सभामा शुक्रवारको वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिर्दै रेशम चौधरीको मुद्दा फिर्ता र बन्दीहरुको रिहाई प्रक्रिया अघि बढाउन माग गरेको हो । एउटा मुद्दामा दुई जनालाई कलैयाबाट प्रहरीले पक्राउ गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै