सशस्त्र प्रहरीले सर्लाहीको लक्ष्मीपुरबाट लागु औषध सहित युवकलाई पक्राउ गरे

159 Shares

सर्लाही, ७ असोज । सर्लाहीको सीमावर्ती क्षेत्र बलरा नगरपालिकाको लक्ष्मीपुरबाट लागु औषध गाँजा सहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीका सशस्त्र प्रहरी निरीक्षक लालबहादुर रोकाको नेतृत्वमा रहेका गस्ती टोलीले बलरा नगरपालिका वडा नम्वर ३ लक्ष्मीपुर स्थित सीमावर्ती क्षेत्रमा चेक प्वाइन्ट थापेर चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ जादै गरेका विआर ३० एच ६७४५ नम्वरको भारतिय मोटरसाइकलको सिट कभरमा लुकाईराखेको अवस्थामा ३ केजी १८२ ग्राम लागु औषध गाँजा सहित युवकलाई पक्राउ गरेको हो ।
मोटरसाईकल चालक सर्लाही गोडैता नगरपालिका वडा नम्वर ११ सिसौटियाका महेश राउतका १७ बर्षिय छोरा राजेशकुमार पटेललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गाँजा, मोटरसाईकल सहित ईलाका प्रहरी कार्यालय गडहिया डुमरियामा जिम्मा लगाइएको सशस्त्र प्रहरी विओपी छतौनाबाट बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।