74
Shares
नयाँ दिल्ली, एजेन्सी । युएनएससीमा भारतको स्थायी सदस्यताको लागि गरिएको प्रस्तावमा अष्ट्रेलिया र पोर्चुगलले समर्थन जनाएको छ ।
अष्ट्रेलिया र पोर्चुगल संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) मा भारतको स्थायी सदस्यताको लागि आफ्नो समर्थन व्यक्त गर्ने नयाँ देश बनेको हो । अष्ट्रेलियाले पनि युएनएसीमा स्थायी सीटको लागि जापानको बोलीलाई समर्थन गरेको छ ।
पोर्चुगलले ब्राजिललाई समर्थन गर्यो, भारत र ब्राजिललाई “बेवास्ता गर्न सकिदैन” एक रिपोर्टमा भनिएको छ । यसअघि टर्की, अमेरिका र बेलायतले पनि भारतको सदस्यता प्रस्तावलाई समर्थन गरेका थिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट