80
Shares
बेइजिंग, एजेन्सी । उइगर समुदायका जानकार एवं विज्ञ (विद्धान) लाई चिनियाँ सरकारले आजिवन कारावासको सजाय सुनाएको छ ।
एक प्रख्यात उइगर विद्वानलाई “चीनमा राज्य सुरक्षालाई खतरामा पार्ने” आरोपमा आजीवन कारावासको सजाय सुनाइएको हो ।
५७ वर्षीया विद्वान राहिल दाउत यसअघि सिनजियाङ विश्वविद्यालयमा प्राध्यापक थिए र पवित्र इस्लामिक स्थलहरूको अध्ययन गर्ने कामका लागि अन्तरराष्ट्रिय रूपमा प्रसिद्ध छिन् । र पुस्तकहरू लेख्दै आएका थिए । उइगरहरू माथिको सरकारी कारवाहीका बीच डावत डिसेम्बर २०१७ मा बेपत्ता भएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन