77
Shares
रौतहट, १२ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिका स्थित इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियामा कार्यरत प्रहरी सहायक निरीक्षकको विहिवार राति मृत्यु भएको छ ।
गए राति खाना खाएर सुतेका ४२ बर्षिय प्रसनी रा उदागर महतोको मृत्युु भएको हो । राति १२ बजे देखि डिउटी रहृेका महतो अझै ओछ्यानमै सुतिरहेको अवस्थामा जगाउदा अचेत अबस्थामा रहेको प्रहरीले जनाए ।
धनुषा घर भएका मृतक प्रसनी महतोको पोष्टमार्टम भएपछि मात्रै यथार्थ जानकारी आउने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट