भारतमा सबैभन्दा बढि कमाउने हिन्दी फिल्म ‘गदर २’ बने

मुम्बई, एजेन्सी । भारतीय हिन्दी फिल्म इन्डष्ट्रिज (बलिउड) सन्नी देवल अभिनित ‘गदर २’ भारतमा सबैभन्दा बढि काउने हिन्दी फिल्म बनेको छ ।
’गदर जेड’ ले ’पठान’ को लाइफटाइम बिजनेस पार गरिसकेको छ र अहिले सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले जानकारी दिएको हो ।
’गदर २’ ले बुधबारसम्मको सातौं हप्तामा २.७५ करोड कमाएको छ । कुल अब घरेलु बक्स अफिसमा ह्छद्दद्ध.ठछ करोड छ । पठानको जीवनभरको घरेलु हिन्दी बक्स अफिस कलेक्शन ह्छद्दद्ध.छघ करोड थियो ।
श्रोतः एनडीटिभी