95
Shares
नयाँ दिल्ली, एजेन्सी । भारत चीन सीमा क्षेत्रको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भारतले अदृश्य सडकको निर्माण गरिरहेको छ जसलाई चीनको साइडबाट देख्न नसकिने एक रिपोर्टमा दाबी गरिएको छ ।
भारतले चीनको सीमा नजिकैको आफ्नो उत्तरी सैन्य अड्डाको लागि ’अदृश्य’ सडक निर्माण गरिरहेको छ र यसले सुरक्षा अवस्थालाई बलियो बढाउने छ र चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट देख्न सकिँदैन, भनेर हिन्दुस्तान टाइम्सले रिपोर्ट गरेको हो ।
दौलतबेग ओल्डी जाने भारतको नयाँ सडकको निर्माण कार्य छिट्टै सम्पन्न हुनेछ । यो सडकबाट सैनिक, हतियार र रसद को आवागमन को लागि प्रयोग गरिने छ ।
श्रोतः हिन्दुस्तान टाइम्स
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट