75
Shares
नयाँ दिल्ली, एजेन्सी । टिएमसी साँसद साकेत गोखलेले कतारद्धारा पर्व भारतीय नौ सेना अधिकारी विरुद्ध लगाएको आरोप मनगठन्त भएको बताए ।
टिमएसी सांसद साकेत गोखलेले भारतीय विदेश मन्त्री एस जयशंकरलाई इजरायलको लागि जासूसीको आरोपमा कतारमा हिरासतमा रहेका आठ भारतीय नौसेना दिग्गजहरूलाई रिहा गर्न प्रयास गर्न अनुरोध गरे ।
उनले आरोपहरूलाई ’बेतुका र मनगढन्ते’ भने ।’ उनले थपे, ’यस्ता आरोपहरू मुख्य रूपमा उनीहरूलाई एक वर्षभन्दा बढी समय देखि गैरकानूनी रूपमा थुनामा राखेको औचित्य साबित गर्न प्रयोग गरिएको देखिन्छ ।’
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट