85
Shares
काठमाडौं, १५ असोज । संघिय राजधानी काठमाडौंको गौशालामा एक व्यक्तिमा दिनदहाडै चाकु प्रहार भएको छ ।
गौशालामा पिके डायग्नोस्टिक सेन्टर संचालन गरेका साजन हुसेन माथि व्यक्ति माथि सोमवार दिनदहाडै चाकु प्रहार भएको हो । चाकु प्रहार गर्ने व्यक्ति भाग्न सफल भएका छन् ।
घटना लगतै गौशाला प्रहरी वृतका डिएसपी केशव थेवे सहितको प्रहरी टोली घटनास्थलमा पुगेर चाकु प्रहार गर्ने व्यक्तिको खोजी कार्य सुरु गरेको तथा घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल बरामद भएको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन