85
Shares
नयाँ दिल्ली, एजेन्सी । आतंकबादी संगठन आईएसआईएस का मोष्ट वान्टेड शाहनवाज दिल्लीबाट पक्राउ परेका छन् ।
दिल्ली पुलिसको स्पेशल सेल एनआईएले आईएसआईएस का मोस्ट वान्टेड आतंकवादी शाहनवाज उर्फ शफी उज्जामालाई पक्राउ गरेका हुन् ।
एनआईएले गिरफ्तार आतंकवादी शाहनवाज माथि लाखौंको इनाम राखेको थियो, जो पुणे आईएसआईएस मामिलामा वान्टेड थिए । “पेशेले इन्जिनियर, दिल्लीका बासिन्दा शाहनवाज, पुणे प्रहरीको हिरासतबाट भागेर दिल्लीमा बस्दै आएका थिए,” प्रहरीले भने ।
श्रोतः एएनआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन