भन्सार छली गरेर नेपाल भित्रयाइएका १२ लाखको मालसामानहरु नेपाल प्रहरीद्धारा बरामद

73 Shares

रौतहट, १६ असोज । भारत संग सिमा जोडिएको रौतहट जिल्लाको विभिन्न सीमानाकाहरु भएर अबैध रुपमा भन्सार छलेर भित्रयाइएको १२ लाख मूल्य बराबरको मालसामानहरु नेपाल प्रहरीले बरामद गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्राप्त सुचनाको आधारमा भन्सार छली गरेर चोर नाका भएर भित्रयाइएका अबैध समानहरु लत्ताकपडा, खाद्यान्न, कष्मेटिक, इलेक्ट्रोनिक, मदिरा सौफी लगायतका ३ वटा मोटरसाइकल र एक तिन पाँग्रे अटोलाई नियन्त्रणमा लिएको जनाएका हुन् ।
बरामद गरिएका उक्त मालसामानको मूल्य १२ लाख भन्दा बढिको रहेको जानकारी दिदै रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी दामोदर केसीले बरामद सामान सहित सवारी साधनलाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गराइएको बताए ।
हिन्दुहरुको महान चाँडपर्व विजया दश्मी र दिपावलीको मौका छोपी तस्करीहरुले सिमापारी भारतबाट मालसामानहरु भन्सार छलेर नेपाल भित्रयाउने कार्य माथि नेपाल प्रहरीले सुक्ष्म ध्यान दिएर २४ सौं घण्टा निगरानी राखेको समेत उनले भने ।
१२ लाख भन्दा बढिको भन्सार छलीको सामान नेपाल प्रहरीले बरामद गर्दा रौतहटको सीमानाकाहरुबाट तस्करी कार्य निर्वाध रुपमा भईरहेको पुष्टि गरेको छ । सीमा क्षेत्रमा खटिएकाहरु संग तालमेल मिलाएर उक्त अबैध कार्य जारी रहेको पाइन्छ तर जिल्लाबाट छड्के चेकजाँचमा गएको वेला प्रहरीले उक्त सामानहरु फेला पार्ने गरेको श्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।