73
Shares
कलकत्ता, एजेन्सी । भारतको सिक्किम स्थित टिस्टा नदीमा आएको बाढीमा परेर २३ जना भारतीय सैनिक वेपत्ता भएका छन् ।
भारतीय सेनाले जारी गरेको विज्ञप्ती अनुसार सिक्किममा भएको भारी बर्षाका कारण चुङथाङ ब्यारेजबाट पानी छाडिएपछि तटिय क्षेत्रमा १५ देखि २० फिट सम्म सतह बढेको कारण बारदाङमा रहेका सैनिकहरु गएराति साढे १ बजेको समयमा २३ जना सैनिकलाई बाढीले वेपत्ता बनाएका हुन् ।
वेपत्ता भएका सैनिकहरुको खोजी कार्य भईरहेको सेनाद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट