देवाही गोनाहीको टिकुलियामा निशुल्क आँखा शिविर सम्पन्न

199 Shares

रौतहट, १७ असोज । रौतहटको देवाही गोनाही नगरपालिकाको टिकुलिया गाउँमा निशुल्क आँखा शिविर बुधवार आयोजना गरेर आँखाको विरामीलाई उपचार गरिएका छन् ।
देवाही गोनाही नगरपालिका वडा नम्वर टिकुलिया गाउँमा डैक फौउन्डेशनको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल गौर ८ पुरेनवाद्धारा आज आयोजित निशुल्क आँखा शिविरमा २६२ जना विरामीहरुले आँखाको परिक्षण गराएका हुन् ।
निशुल्क आँखा परिक्षण गराउनमा महिला १३८ र पुरुष १२४ गरेर २६२ जना विरामीहरुको आँखाको परिक्षण गरिएको छ । जसमा ६८ जनालाई फ्रि औषधी, ८७ जनालाई निशुल्क चश्मा वितरण गरिएको गौर आँखा अस्पताल शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
आँखा परिक्षणको क्रममा मोतिया विन्दु भएका ५८ जना विरामीलाई गौर आखा अस्पतालमा आएर शैल्यक्रिया गराउन सुझाव दिएको बताउदै उनीहरुको शैल्यक्रिया पनि निशुल्क गरिने बताए । निशुल्क आँखा शिविरलाई व्यवस्थापन मिलाउन वडा कार्यालयले सहकार्य गरेको समेत उनले भने । मिसन नेपालको जिल्ला अध्यक्ष तथा नेपाल विश्व हिन्दु महासंघका त्रिभुवन ओझाको स्थानीय आयोजनामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको कार्यक्रम संयोजक पाण्डेले जानकारी दिए ।

निशुल्क आँखा शिविरको तस्वीर फिचर

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।