106
Shares
नयाँ दिल्ली, एजेन्सी । हमास विद्रोहीद्वारा इजरायल माथि गरिएको आक्रमण पछि अवस्था निकै खराब हुदै गएपछि इजरायलमा रहेका भारतीय नागरिकलाई फिर्ता ल्याउन भारत सरकारले अपरेशन अजय सुरु गरेका छन् ।
भारतले युद्धग्रस्त इजरायलबाट फर्कन चाहने भारतीय नागरिकहरुलाई सहजीकरण गर्न ‘अपरेशन अजय’ सुरु गरेका हुन् ।
’विशेष चार्टर उडान र अन्य व्यवस्था मिलाइँदैछ । विदेशमा रहेका हाम्रा नागरिकहरूको सुरक्षा र कल्याणका लागि ृहामीे पूर्ण रूपमा प्रतिबद्ध छौं, “विदेश मन्त्री एस जयशंकरले भने । इजरायलमा रहेको भारतीय दूतावासले भोलि विशेष उडानका लागि दर्ता भएका भारतीय नागरिकहरूको पहिलो लट इमेल गरेको छ ।
श्रोतः एक्स ट्यिुटर
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट