फतुवा विजयपुरको मेयर गोपाल यादव विरुद्ध विशेष अदालतले तिन बर्ष कैद र १५ लाख जरिवानाको फैसला

107 Shares

रौतहट, २५ असोज । फतुवा विजयपुर नगरपालिकाको तत्कालिन मेयर गोपाल राय यादवलाई विशेष अदालतले कसुरबार ठहर गर्दै तिन बर्ष कैद र १५ लाख रुपैया जरिवाना सुनाएको छ ।
फतुवा विजयपुर नगरपालिकामा नेपाली काँग्रेसबाट दोश्रो पटक निर्वाचित भएका मेयर यादव पहिलो कार्यकालमा आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषि ठहर गर्दै२०७९ सालमा विशेष अदालतमा मुद्दा दर्ता गरिएका थिए ।
भ्रष्टाचार सम्बन्धी मुद्दाको हिजो बुधवार सुनवाईको क्रममा मेयर यादवलाई दोषि ठहर गरेर तिन बर्ष कैद र १५ लाख रुपैया जरिवाना गर्ने फैसला सुनाएको छ । विशेष अदालतमा मुद्दा दर्ता भएदेखि नै मेयर यादव निलम्बन अवस्थामा रहदै आएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जना जनप्रतिनिधि सहित २१ जनालाई प्रतिवादी बनाएको भएपनि मेयर यादव मात्रै दोषी ठहर भएका थिए ।
यादव गत स्थानीय निर्वाचनमा पनि मेयरमा निर्वाचित भएका थिए । लाल बकैया नदीबाट खोलाजन्य बस्तुको उत्खनन सम्बन्धी ठेक्का रद्द गरेर नगरपालिकालाई हानी नोक्सानी पुर्याएको आरोपमा यादव विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाबाट ठेक्काको सम्पूर्ण कागजातहरु नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा मेयर यादव सबैभन्दा बढि दोषि देखिएको श्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।