चाँडपर्व लक्ष्ति गर्दै राजमार्ग सुरक्षा योजनाको औपचारिक रुपमा चन्द्रनिगाहपुरबाट सुरुआत

88 Shares

रौतहट, २५ असोज । हिन्दुहरुको महान चाडपर्व बढादशैंको वेलामा हुने सवारी दुर्घटनालाई लिएर सम्बेदनशिल बन्दै ट्राफिक प्रहरीले राजमार्ग सुरक्षा योजना विहिवार देखि सुरु गरेका छन् ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले रौतहटको चन्द्रनिगाहपुरबाट चेतना मुलक स्टिकर तथा पर्चा बाँडेर औपचारिक रुपमा अभियानको सुरुवात गरेका हुन ।
आजबाट मधेश प्रदेशमा ट्राफिक प्रहरीले चाडपर्वका बेला हुने सवारी दुर्घटना, बढी भाडा असुल्ने, तिब्र गतिमा सवारी नचालउन तथा सवारी चलाउँदा मोवाई फोन प्रयोग नगर्न आग्रह गर्दै स्टिकर तथा पम्पेलेट वितरण गरे ।
चन्द्रनिगाहपुरमा स्थापना गरिएको यात्रु सहायता कक्षबाट सुरुवात भएको चेतना मुलक कार्यक्रम मधेश प्रदेशका आठै जिल्लामा गरिने प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए । सवारी साधानको छतमा बसेर यात्रा नगर्न, फुटपाथ भएको सडकमा फुटपाथबाट मात्र हिडन, दुर्घटनाको पिडा सवारीचालक आफैलाई हुन्छ प्रहरीलाई हुदैन्, ट्राफिक नियम मिचेकोमा गर्भ हैन लाज मान्ने गरौ, बिस्तारै गए अवस्य पुगिन्छ, छिटो गए भन्न सकिन्न, बिना नम्बरका वानटेष्ट सवारी साधान नचाउँ, चाडबाडका बेला यात्रुसंग बढीभाडा नअसुलौं भन्ने पर्चा बाडेर यो कार्यक्रम मधेश प्रदेशमाको चन्द्रनिगाहपुरबाट सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक सुशिल आचार्यले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।