गौर आँखा अस्पतालमा मोतिया बिन्दु भएका विरामीहरुलाई निशुल्क शैल्यक्रिया गरियो

138 Shares

रौतहट, २५ असोज । विश्व दृष्टि दिवशको सुभ अवसरमा दुर्गा भगवती गाउँपालिका सहित विभिन्न पालिकाहरुबाट आएका मोतियाबिन्दु भएका आँखाका विरामीहरुलाई गौर आँखा अस्पतालमा शैल्यक्रिया गरिएका छन् ।
नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवा ८ रौतहटमा मोतिया बिन्दु भएका विरामीहरुलाई विहिवार शैल्यक्रिया गरिएका हुन् । विरामीहरुलाई निशुल्क रुपमा गरिएको शैल्यक्रियामा डाक फाउन्डेशनले आर्थिक सहयोग पुर्याएको जानकारी दिदै शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले दुर्गा भगवती गाउँपालिका, देवाही गोनाही नगरपालिका तथा अन्य पालिकाहरुमा लागेको शिविरमा शैल्यक्रियाको लागि छनौंट भएका विरामीहरुलाई सवारीसाधानबाट हिजै ल्याएर शैल्यक्रिया गरिएको तथा आज उनीहरुलाई विदाई सम्मान गरिएको उनले भने ।
विरामीहरुलाई गौर आँखा अस्पतालका प्रशासन प्रमुख नागेश्वर चौधरी, लेखा अधिकृत पवन न्यौपाने सहितका पदाधिकारीहरुले फलफुल वितरण गर्दै घाउ निको नभए सम्म घरमा राम्ररी बस्न सुझाव सल्लाह दिए ।

दुर्गा भगवती गाउँपालिका अध्यक्ष शम्भु सिंहको पहलमा शैल्यक्रिया गराउन गएका विरामीहरु र कुरुवाको लागि खानाको समुचित व्यवस्थापन गरिएको, डाक फाउन्डेशनले शैल्यक्रिया गर्नमा लाग्ने आर्थिक सहयोग गरेको जानकारी सत्येन्द्र पाण्डले दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।