इजरायलबाट २१२ भारतीय नागरिकहरुलाई लिएर पहिलो उडान दिल्लीमा अवतरण

70 Shares
नयाँ दिल्ली, एजेन्सी । हमास विद्रोहीहरुले इजरायल माथि गरेको आक्रमण पश्चात उत्पन्न असहज परिस्थितिबाट नागरिकहरुलाई जोगाउन भारतीय सरकार विशेष विमानबाट आफना नागरिकलाई उद्धार कार्य संचालनमा ल्याएका छन् ।
भारत सरकारले ‘अपरेशन अजय’ अन्तर्गतको पहिलो उडान युद्धग्रस्त इजरायलबाट २१२ भारतीय नागरिक लिएर दिल्लीमा अवतरण गरेका हुन् ।
अवतरणको पहिलो तस्विर शेयर गर्दै विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले लेखेका छन्, ‘स्वदेशमा स्वागत छ ! इजरायलमा हमासको आक्रमण पछि अलपत्र परेका नागरिकलाई फिर्ता ल्याउन सरकारले बुधबार देखि ‘अपरेशन अजय’ सुरु गरेको थियो ।
श्रोतः न्यूज १८

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।