हमास विद्रोहीको आक्रमणमा परेर २७ अमेरिकीको मृत्यु, अमेरिकी नागरिकलाई बाहिर निकाल्न अमेरिकाले चार्टर उडानको व्यवस्था गर्नेः ह्वाइट हाउस

68 Shares
वासिङ्टन, २६ असोज । इजरायलमा फैलिएको हिंसाका कारण कम्तीमा २७ अमेरिकी नागरिकको मृत्यु भएको ह्वाइट हाउसले जनाएको छ ।
हमास विद्राहीहरुको आक्रमणबाट कम्तीमा २७ जना अमेरिकी नागरिकको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका हुन् ।
अमेरिकाले आफ्ना नागरिकहरूलाई द्वन्द्वग्रस्त यहूदी राज्यबाट बाहिर निकाल्न चार्टर उडानको व्यवस्था गर्ने ह्वाइट हाउसले जनाएको छ ।
प्यालेस्टिनी लडाकु समूह हमासले शनिबार दक्षिणी इजरायलमा ठूलो हवाई हमला गरेको थियो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले जवाफमा हमासको मुख्य पूर्वाधारलाई लक्षित गरी धेरै आक्रमणहरू गरे । इजरायल र गाजा पट्टीमा दुई पक्षबीचको दशक यताकै सबैभन्दा ठूलो भिडन्तमा अहिले सम्म २ हजार भन्दा बढी मानिस मारिएका छन् ।
इजरायलबाट आफ्ना नागरिकलाई बाहिर निकाल्ने भारत पहिलो देश हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।