स्थानीय तहलाई सडक वत्ति वापतको महसुल बुझाउन ४५ दिनको समय सीमा तोकेः प्राधिकरण

128 Shares

रौतहट, २६ असोज । रौतहटको स्थानीय तहले विजुली वत्ति प्रयोग गरेवापत करोडौं महसुल बुझाउन बाँकी रहदा नेपाल विद्युत प्राधिकरणले ४५ दिनको सयम सीमा निर्धारण गरेका छन् ।
गत आर्थीक बर्ष २०७९–०८० सम्मको बक्यौता रकम तिर्न नेपाल बिद्युत प्राधिकरणले ४५ दिनको समय सिमा दिएका हुन् ।
नेपाल विद्युत प्राधिकरणले असोज २१ गते एक सुचना जारी गर्दै सडकका लागि प्रयोग गरिने विद्युतको महसुल नबुझाउने रौतहटको १८ स्थानीय तहहरु सहित देशको तीन सय ३२ स्थानीय तहलाई ४५ दिनभित्र महसुल बुझाउन समय दिएको बताइएका छन् । जस अनुसार ६ महानगरपालिका समेत रहेका छन । तोकिएको समय सिमा भित्र बिद्युत महुशल नबुझाएमा नेपाल बिद्युत प्राधिकरण, बिद्युत महशुल संकलन बिनियमाबली ०७८ को बिनियम १० को प्राबधान बमोजिम कारबाही हुने जनाएको छ ।
अनुमति नलिकन बिना मिटर आफुखुशी जथाभाबी सडक बतीहरुमा नेपाल बिद्युत प्राधिकरणको सम्बन्धित बितरण केन्द्रमा सम्पर्क राखी ४५ दिन भित्र नीयमानुसार मिटर जडान गर्न÷गराउन स्थानीय निकाय लाई अनुरोध गरेको छ । मिटर जडान नगरिएका अनधिकृत सडक बती नेपाल बिद्युत प्राधिकरणले हटाउने सुचना जारी गर्दा गदै रौतहटका बिभिन्न पालिकाले सडक बती धमाधम जडान भईरहका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।