इजरायल हमास युद्धको बीचमा लेबनानमा मार्नु अघि पत्रकारले बम विस्फोटको भिडियो साझा गरे

55 Shares
मध्यपुर्वमा चलिरहेको युद्धमा जोखिमपूर्ण रिपोटिंग गरिरहेका रोयटर्सका पत्रकारले मर्नु अघि बम विस्फोटको भिडियो साझा गरेका छन् ।
रोयटर्सका पत्रकार इसाम अब्दल्लाहले दक्षिणी लेबनानमा भएको बम विष्फोटको भिडियो सेयर गरेका थिए भने उनी काम गर्ने क्रममा मारिएका हुन् ।
इसाम बेरुतमा आधारित भिजुअल पत्रकार थिए र दक्षिणी लेबनानमा रोयटर्स टोलीको हिस्सा थिए जसले लाइभ भिडियो सिग्नल प्रदान गरिरहेको थियो ।
रोयटर्सले यस क्षेत्रका अधिकारीहरू सँग काम गरिरहेको र इसामको परिवार र सहकर्मीहरूलाई समर्थन गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।