54
Shares
मध्यपुर्व, एजेन्सी । हमास विद्रोहीलाई नष्टनाबुत पार्ने अभियानमा रहेका इजरायलले गाजा क्षेत्रको रिहायसी इलाकामा ताबडतोड बमबारी गरिरहदा गाजामा भग्नावशेषमुनी थिचिएका एक महिला मद्दतको लागि बाहिर हात निकारले गुहार लगाउदै गरेको भिडियो भाइरल बनेका छन् ।
गाजाको भग्नावशेषमुनि एक महिलाको काँपिरहेको हातले मद्दतको लागि गुहारीरहेको भिडियो अनलाइनहरुमा सार्वजनिक भएका हुन् ।
भिडियोमा महिलाले देख्न र उद्धार गर्ने प्रयासमा आफ्नो हात हल्लाउँदै देखाइएको छ । अधिकारीहरूका अनुसार इजरायलले गाजामा गरेको बदलाात्मक हमलामा १,५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने इजरायलमा १,२०० भन्दा बढी व्यक्तिको मृत्यु भईसकेका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट