74
Shares
रौतहट, २८ असोज । राजदेवी नगरपालिका वडा नम्वर १ पथरा गाउँमा ब्रम्ह् स्थानमा पुजा गर्ने विषयलाई लिएर हिन्दु समुदाय बीच आपसमै झै झगडा भई अवस्था तनावपूर्ण बनेका छन् ।
पथरामा रहेका ब्रम्ह् स्थानमा पुजा गर्ने विषयलाई लिएर पश्चिमी र पुर्वी पथराका स्थानीय बासिन्दाहरु बीच झै झगडा उत्पन्न हुँदा अवस्था तनावपूर्ण बनेका छन् । पुर्वी पथराका मानिसहरु बाटोमा टायर बालेर महिला पुरुष बालबालिकाहरु प्रदर्शनमा उत्रिएपछि स्थानीय प्रशासनले अवस्थालाई साम्य पार्न ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ । बिस्तृत जानकारी आउन बाँकी छ

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन