भारतीय मिसनले श्रीलंकामा थुनिएका २७ भारतीय मछुवाहरूलाई सामग्री र कानुनी सहयोग उपलब्ध गराए

88 Shares
कोलम्बो, ३० असोज । श्रीलंकाको क्षेत्रीय जल सीमामा अवैध शिकार गरेको आरोपमा पक्राउ परेका २७ जना भारतीय मछुवाहरूलाई आवश्यक सामग्री र कानुनी सहायता प्रदान भारतीय मिसनले गरेको छ ।
जाफना स्थित भारतीय नियोगले सोमबार भनेको छ की, श्रीलंकाको क्षेत्रीय जल सीमा क्षेत्रमा अज्ञानवस अबैध रुपमा माछाको शिकार गर्दै प्रवेश गरेका २७ जना मछुवाहरुलाई कानुनी सहायता प्रदान गर्नुका साथै तिनिहरुलाई चाहिने आवश्यक सामग्री भारतीय मिसनले उपलब्ध गराएको हो ।
गत हप्ता, श्रीलंकाली नौसेनाले १५ भारतीय मछुवाहरू सहित दुईवटा भारतीय ट्रालरहरू समातेका थिए भने डेल्फ्ट र कच्चाटिभु टापुहरू नजिकै १२ जना माछा मार्ने तीनवटा भारतीय ट्रालरहरू पक्राउ परेका थिए, स्थानीय अधिकारीहरूले भने ।
“@CGJaffna का कन्सुलर अधिकारीहरूले आज जाफ्ना जिल्लामा १५ भारतीय मछुवाहरूलाई सामग्री र कानुनी सहायता उपलब्ध गराए । कन्सुलर अधिकारीहरूले माछा मार्नेहरूको कल्याणको खोजी गरे र भारतमा उनीहरूको परिवारलाई फोन कल गर्ने सुविधा दिए । जाफनामा भारतीय महावाणिज्य दूतावासले आफनो पोस्टमा भने । 
श्रोतः पीटीआई 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।