गाजाको अल–अहली अरब अस्पतालमा आक्रमण, ५०० को मृत्यु पछि संयुक्त राष्ट्र संघले कडा निन्दा

106 Shares

संयुक्त राष्ट्रसङ्घ, १ असोज । गाजा स्थित एक अस्पतालमा भएको आक्रमणमा सयौं सर्वसाधारणको ज्यान गएकोमा संयुक्त राष्ट्रसङ्घ, यसका शीर्ष नेता र एजेन्सीहरूले आतंकको कडा शब्दमा निन्दा गरेका छन् ।
मानविय संवेदनशिलता माथि विचार नपुर्याउदै अस्पताल वा नागरिक पूर्वाधारमा भएको आक्रमण अन्तर्राष्ट्रिय समुदाय विरुद्ध भएको संयुक्त राष्ट्रसंघले ठहर गरेका हुन् । मानवीय कानून र जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन संघले आह्वान गरेका छन् ।
मङ्गलबार अल–अहिली अस्पतालमा भएको हवाई हमलामा कम्तीमा ५०० व्यक्तिको मृत्यु भएको गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायललाई आक्रमणको जिम्मेवारी ठहराएको छ ।
यद्यपि इजरायली अधिकारीहरूले इजरायली रक्षा बलहरूसँग संलग्नताको अस्वीकार गरेका छन् भने इस्लामिक जिहाद लडाकुहरूले इजरायलतर्फ मिसाइल प्रक्षेपण गरेको रकेट प्रक्षेपण पछि असफल भएर अस्पतालमा ठोकिएको आरोप इजरायलले लगाए ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।