81
Shares
नयाँ दिल्ली, एजेन्सी । युद्धग्रस्त इजरायलमा फसेका आफना नागरिक संगै १८ जना नेपालीलाई भारतले उद्धार गरेर ल्यादिएकोमा भारतलाई नेपालले धन्यवाद दिए ।
भारतले ’अपरेशन अजय’ अन्तर्गत युद्धग्रस्त इजरायलबाट १८ नेपालीलाई निकालेपछि नेपालका परराष्ट्रमन्त्री एनपी साउदले भने, “कठिन समयमा यो सहयोगको कदर गर्छौं । नेपाल र नेपाली जनता सधै भारत प्रति आभारी रहने छन् ।
“भारत सरकारलाई धन्यवाद दिँदै एक नेपालीले भने, ‘इजरायलको अवस्था खतरनाक छ । हामी निकै डराएका थियौं । निरन्तर विष्फोट भइरहेको भयाभय अवस्था रहेको छ ।” नेपालीलाई निकाल्न नेपालबाट पनि उडानहरू पठाइँदैछ ।
श्रोतः टाइम्स नाँउ
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट