इजरायलले गाजाको अस्पतालमा रकेट विस्फोट भएको बेलाको भिडियो साझा गरे

109 Shares

जेरुसेलम, एजेन्सी । इजरायलले गाजाको अस्पताल माथि रकेट प्रहार गरिएको भिडियो साझा भएपछि अहिले चौतर्फी उक्त कार्यको निन्दा भईरहेको छ ।
मंगलबार गाजाको एउटा अस्पतालमा भएको विस्फोटमा कम्तिमा ५०० व्यक्तिको मृत्यु भएपछि, आईडीएफले हवाई आक्रमणको भिडियो आफ्नो समय सँगै साझा गरेको हो । हमासले आक्रमणको लागि इजरायललाई दोष दिए पनि आईडीएफले विस्फोटमा आफ्नो संलग्नता अस्वीकार गर्यो र भने कि आक्रमण हमासको सहयोगी इस्लामिक जिहादले मिसाइलबाट प्रहार गर्दा उक्त ठूलो मानविय क्षति अस्पतालमा भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।