122
Shares
हमासले इजरायलमा अक्टोबर ७ मा गरेको आक्रमणको क्रममा उत्तर कोरियाली हतियारहरू प्रहार गरेको हुनसक्ने आशंका गरिएको छ ।
हमासले आक्रमणको क्रममा इजरायली सेनाले कब्जामा लिएका हतियारको तस्विर अहिले अनलाइनमा देखा परेको एसोसिएटेड प्रेसले रिपोर्ट गरेको हो ।
हमासले कथित रूपमा आफ्ना लडाकुहरूको रकेट–प्रोपेल्ड ग्रेनेडको साथ लन्चरको साथ चित्रहरु प्रकाशित गरेको छ, जसको वारहेडमा विशिष्ट रातो पट्टी छ । हमासले उत्तर कोरियाली एफ–७ रकेट प्रोपेल्ड ग्रेनेड प्रयोग गरेको बताइएको छ ।
श्रोतः एपी न्युज
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन