103
Shares
नयाँ दिल्ली, एजेन्सी । हमासले बन्धक बनाएका करिव दुई सय बन्धकहरुलाई रिहा गराउनमा भारतको जस्तो सुकै भएमा स्वागतयोग्य हुने इजरायली राजदूतले भनेका छन् ।
भारतका लागि इजरायलका राजदूत नाओर गिलोनले हमासका आतंककारीहरूले बन्धक बनाएका २०० भन्दा बढी इजरायली नागरिकको रिहाइका लागि भारतको कुनै पनि सहयोगलाई आफ्नो देशले स्वागत गर्ने बताएका हुन् ।
हामीले भारतका सबै तहहरू – अधिकारीहरू, मन्त्रीहरू, नागरिक समाज र सामाजिक सञ्जालका मानिसहरूबाट समर्थनको प्रदर्शन पाएका छौं, “उनले इन्डियन एक्सप्रेसलाई भने ।
श्रोतः इन्डियन एक्सप्रेस
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट