यदि तपाईको इच्छा शान्तिमा बस्ने हो भने बन्धक बारे जानकारी साझा गरः आइडीएफले गाजालाई भन्यो

70 Shares
हमास विद्रोही द्धारा बन्धक बनाइएको इजरायली नागरिकहरुको यथार्थ स्थितिको जानकारी साझा गर्न आइडीइफले गाजा संग भनेका छन् ।
यदी तपाईहरुको इच्छा शान्तिपूर्ण रुपमा बस्नु छ भने बन्धकहरुको वारेमा जानकारी साझा गर्न आइडीएफले गाजा संग भनेका हुन्
इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले गाजाका नागरिकहरूलाई हमासद्वारा बन्धकहरूको बारेमा जानकारी साझा गरेर “मानवीय कार्य“ गर्न अनुरोध गर्न एक्स ट्वीटरको माध्यमबाट आह्वान गरिएको छ ।
“यदि तपाइँको इच्छा शान्तिमा बस्न र तपाइँको बच्चाहरुको लागी राम्रो भविष्य हो भने, साझा गर्नुहोस् … तपाइँको क्षेत्रमा बन्धकहरु बारे जानकारी साझा गर्नुहोस्,“ आइडीएफले एक्स ट्वीटरमा लेख्यो । हमासले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएको छ ।
श्रोतः हिन्दुस्तान टाइम्स

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।