42
Shares
वासिंगटन, एजेन्सी । अमेरिकी राष्ट्रपति जो वाइडेनले दुई जना भारतीय मुलको अमेरिकी वैज्ञानिकलाई सम्मानित गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले ह्वाइट हाउसमा दुई भारतीय मूलको अमेरिकी वैज्ञानिकहरूलाई राष्ट्रिय पदकहरू प्रदान गरेर सम्मानित गरेका हुन् जो दुवै इल्टियन हुन् ।
सुब्र सुरेशलाई प्रदान गरिएको नेशनल मेडल अफ साइन्स, अमेरिकाको सर्वोच्च वैज्ञानिक सम्मानमा पर्दछ । इन्जिनियरिङ् भौतिक विज्ञान र जीवन विज्ञानमा अग्रगामी अनुसन्धानका लागि उनलाई पुरस्कृत गरिएको थियो ।
यसैबीच अशोक गाडगिललाई प्रविधि तथा नवप्रवर्तनको लागि राष्ट्रिय पदक अमेरिकी राष्ट्रपति वाइडेनले प्रदान गरेको छ ।
श्रोतः हिन्दुस्तान टाइम्स
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट