75
Shares
बेरुत, एजेन्सी । हमास र इजरायल बीच जारी युद्धको बीचमा लेबलानमा हमास, हिजबुल्लाह र इस्लामिक जिहादका शीर्ष नेताहरु बीच भेटघाट भएको तस्वीरहरु यतिखेर भइरल बनेका छन् ।
लेबनानको हिजबुल्लाहका प्रमुख सवेद हसन नसरल्लाहले इजरायल–हमास युद्धको बीचमा हमास र इस्लामिक जिहादका शीर्ष नेताहरूसँग भेट गरेका हुन् ।
बैठकमा हमासका उपप्रमुख सालेह अल–अरौरी र इस्लामिक जिहादका प्रमुख जियाद अल–नखाला उपस्थित थिए र तीन नेताको तस्बिर जारी गरिएको थियो । इजरायल विरोधी तीन समूह बीच समन्वय जारी राख्ने सहमति भएको बताइएको छ ।
श्रोतः हिन्दुस्तान टाइम्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन