48
Shares
टर्की, एजेन्सी । प्यालेष्टाइनको जग्गाहरु कब्जा गरेर सिमित पारिदिएपछि उक्त भुमि जोगाउन हमास मुक्तिको लागि लडिरहेको कुरा टर्कीको राष्ट्रपतिले बताएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले हमास आतंकवादी संगठन नभई आफ्नो भूमिको रक्षाका लागि लडिरहेको मुक्ति समूह भएको बताएको हो ।
‘हामीसँग इजरायल जाने योजना थियो, तर त्यो रद्द गरियो,’ एर्डोगानले संसदमा सांसदहरुलाई भने, इजरायलको युद्ध ‘अमानवीय’ भएको बताए । उल्लेखनीय छ, टर्कीले बन्धकहरूलाई रिहा गर्न हमास सँग वार्ता गरिरहेको छ ।
श्रोतः न्यूज १८
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट