84
Shares
सप्तरी, १० कार्तिक । आम जनता पार्टीद्धारा सप्तरीको राजविराजमा शुभकामना अदान प्रदान तथा कार्यकर्ता भेलाको आयोजना गरे ।
गरिब, दलितहरुलाई आवासको लागि आन्दोलन गर्ने आजपा रहेको सो भेलामा चर्चा गरिएका थिए ।
आम जनता पार्टी सप्तरी जिल्लाको बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम राजबिराजमा भव्यताका साथ सम्पन्न भएको हो ।
दशैं, दिपावली एवं छठ पर्वको शुभ अवसरमा आयोजित भेला तथा शुभकामना आदानप्रदान कार्यक्रमले गरिब दलितलाई आवासको व्यवस्थाको गर्न सशक्त आन्दोलन गर्ने प्रतिबद्धता गरिएका हुन् ।
भेलाको अध्यक्षता सुनिल दासले गरेका थिए भने विशेष अतिथिहरुमा पार्टीको प्रवक्ता चन्द्रभूषण साह, प्रदेश इन्चार्य सुधिर यादव केन्द्रीय सदस्यहरु प्रमोद साह, दिलीप साह, प्रेम साह, सरोज बाछड़, आईटी आर्मीको प्रदेश इन्चार्य नरेश तुरहा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट