मुर्तियाको जंगलमा दुर्लभ स्तनधारी जनावर सालक फेला परे

62 Shares

सर्लाही, १० कार्तिक । सर्लाहीको मुर्तिया स्थित जंगलमा दुर्लभ मानिएका सालक फेला परेका छन् ।
डिभिजन वन कार्यालय सर्लाहीको मातहतमा रहेका सबडिभिजन वन कार्यालय मुर्तियाको जंगल क्षेत्रमा विहिवार राति विश्वमै दुर्लभ मानिएका सालक फेला परेका हुन् ।
३.५ किलोग्राम तौल तथा ७२ सेन्टीमिटर लम्बाई भएको लोपन्मुख हुदै गरेका दुर्लभ सालक गए राति स्थानीयहरुको रिपोर्टका आधारमा वनकर्मीहरुको टोली गएर फेला पारिएको सव डिभिजन वन कार्यालयका प्रमुख चन्द्रप्रकाश रायले बताए ।
लोपन्मुखको सुचीमा रहेका सालक अत्यन्तै शान्त र लजालु स्वभावको स्तनधारी जंगली जनावर रहेको जानकारी दिदै सवडिभिजन प्रमुख रायले आज शुक्रवार दुर्लभ सालकको उचित संरक्षणको लागि पर्सा जिल्ला स्थित आधाभार वन्यजन्तु आरक्षमा पठाइएको जानकारी उनले दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।