69
Shares
जोर्डन, एजेन्सी १२ कातिक । हमास विद्रोही इजरायली युद्धको चपेटामा परेर अक्टोबर ७ देखि अहिले सम्म ८ हजारको मृत्यु भएको हमासले दाबी गरेको छ ।
हमासको नेतृत्वमा रहेको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरायलले गाजामा गरेको जवाफी हवाई हमलामा कम्तीमा ८ हजार प्यालेस्टाइनीको मृत्यु भएको जनाएको हो ।
इजरायल र हमासबीचको युद्ध सुरु भएदेखि हालसम्म घाइतेको संख्या १९ हजार पुगेको समाचारमा उल्लेख छ । उल्लेखनीय छ, इजरायली सेनाले गाजामा आफ्नो भूमि सेनाले आफ्नो गतिविधि विस्तार गर्ने घोषणा गरेको छ ।
श्रोतः हिन्दुस्तान टाइम्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन