81
Shares
रौतहट, १४ कार्तिक । टी–२० विश्वकप छनौट खेलमा नेपाल समक्ष मलेसियाले १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिविवि किर्तिपुर खेल मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेका मेलेसियाले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै १६५ रनको योगफल तयार पार्न सफल भएको हो ।
मलेसियालाई हराउन नेपाललाई १६६ रन बनाउनु पर्ने छ ।
समाचार तयार पारुन्जेल सम्म नेपालले २ ओभरमा विना कुनै विकेटको क्षतिमा १६ रन बनाएका छन् । कुशल भुर्तेल ११ र आशिफ शेख ४ रनमा खेल्दैछन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन