103
Shares
रौतहट, १८ कार्तिक । शुुुक्रबार राति रौतहट सहित नेपालको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ।
शुक्रबार राति ११ः४७ बजेतिर नेपालको रौतहट सहित काठमाडौं आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो।
प्राप्त जानकारी अमुसार जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राती भूकम्पको भूकम्प गएको छ। सो भूकम्प काठमाडौं लगायत देशैभरका विभिन् जिल्लामा महसुस भएको छ ।
राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
थप जानकारी आउन बाँकी छ। सचेत भएर रहन सबै संग आग्रह गरिन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन