भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा गहिरो दुःख व्यक्त, नेपाललाई हर सम्भव सहयोग गर्न तयार

58 Shares

रौतहट, १८ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले नेपालको जाजरकोट र पश्चिम रुकममा शुक्रवार राति गएको भुकम्पमा परेर भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै भारत सरकारबाट हुने आवश्यक सबै सहयोग गर्न तयार रहेको बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार समाजिक सञ्जाल एक्स ट्विटर मार्फत नेपालमा गएको भुकम्पबाट भएको जनधनको क्षति प्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ । भारत सरकार नेपाली जनतासँग ऐक्यबद्ध छ र हरसम्भव सहयोग गर्न तयार छ,’ उनले लेखेका छन् ।
यस्तै भूकम्पमा परी ज्यान गुमाएका मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन् । शुक्रबार मध्यराति ११ः४७ बजे जाजरकोट रामी डाडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको भूकम्प गएको थियो । भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलो क्षति पुगेको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको सूचनाअनुसार शनिबार बिहान सवा ९ बजेसम्म १३२ जनाले ज्यान गुमाएका छन् । यस्तै दुई सयको हाराहारीमा घाइते समेत भएका छन् ।
उद्धारको लागि तीन वटै सुरक्षा निकायको टोली घटनास्थलमा पुगेका छन् ।
यसैविच नेपालका लागि अमेरिकी राजदूतले पनि भुकम्पबाट भएको जनधन क्षति प्रति दुख व्यक्त गर्दै अमेरिकी सरकार हर सम्भव सहयोग गर्न तयार रहेको बताइएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।