प्रादेशिक अस्पताल गौरलाई गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहद्वारा “मस्किटो क्लिन मशीन” हस्तान्तरण

84 Shares

रौतहट, १९ कार्तिक । लामखुटे नियन्त्रण गर्ने उपकरण प्रदेशिक अस्पताललाई गौर नगरपालिकाले हस्तान्तरण गरेका छन् ।
गौर नपामा प्राप्त भएको लामखुटे नियन्त्रण गर्ने उपकरणलाई प्रादेशिक अस्पताल गौरमा विरामीहरुलाई सुरक्षित राख्नमा मद्दत पुग्ने उद्देश्यबाट गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
नगरप्रमुख साहले अस्पतालमा उपचाराको लागि आउने विरामीहरुलाई लामखुट्टेको टोकाइ बाट बचाउने हेतु “मस्किटो क्लिन मशीन” अस्पतालका मेडिकल सुपरिडेन्डन डा. कृष्णा शाहलाई हस्तान्तरण गर्दै उनले विरामीहरुलाई हरेक दृष्टिकोर्णबाट जोगाउने हाम्रो नैतिक दायित्व भएको हुँदा उक्त मेशिन उपलब्ध गराएको बताए ।
करिब एक सय ५० मिटर परिधि भित्रको लामखुट्टेलाई मार्न सक्ने दाबी गरिएको सो मशीनको प्रतिकृया पछि अन्य ठाउँमा व्यवस्थापन गर्ने समेत गौरका मेयर शम्भु साहले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।