भारतले भूकम्पपीडित नेपाललाई औषधि र राहत सामग्री पठायो

65 Shares

नयाँ दिल्ली, २० कार्तिक । नेपालको भुकम्प पीडितहरुलाई सहयोग पुग्ने हेतु औषधी र राहत सामग्री पठाएको छ ।
भारतले भूकम्प पीडित नेपालका लागि आइतवार सैन्य यातायात विमान मार्फत आपतकालीन सहायता प्याकेज पठाएको हो ।
एक्स १० करोडको राहत सामग्रीमा औषधि, चिकित्सा उपकरण, पाल, कम्बल, लगायत अन्य सामग्री समावेश रहेका छन् । भारतलाई ’फर्स्ट रेस्पोन्डर’ भन्दै विदेशमन्त्री एस जयशंकरले भने, “प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी पहिलो नीति कार्य अन्तर्गत उक्त राहत सामग्री समावेश रहेको छ ।”
भूकम्पका कारण नेपालमा १५० भन्दा बढी मानिसको मृत्यु भएको थियो । भारतले मानविय हितलाई मध्यनजर राख्दै छिमेकी देश नेपाललाई राहत सामग्री पठाएको भारतीय विदेश मन्त्रालयलाई उढृत गर्दै एएनआई ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।