62
Shares
तेलअबिव, एजेन्सी । युद्धग्रस्त क्षेत्र गाजा सहरलाई इजरायली सेनाले हिजो देखि घेराबन्दी गरेर तटीय पटीलाई दुई भागमा विभाजन गरिदिएको जनाएको छ ।
इजरायली सेनाले आइतबार गाजा सहरलाई घेरेको र तटीय पट्टीलाई दुई भागमा विभाजन गरेको ‘महत्वपूर्ण हमला’ गरेको बताएको हो ।
“आज त्यहाँ उत्तरी गाजा र दक्षिण गाजा छ,” छुट्याएर सेनाका प्रवक्ता ड्यानियल हगारीले यसलाई हमास विरुद्ध इजरायलको युद्धको ’महत्वपूर्ण चरण’ भनेका छन् । ’अहिले जमिन मुनि र माथिबाट आतंकवादी आधार क्षेत्रमा व्यापक हमला भइरहेको छ,’ उनले थपे ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट