इजरायलले प्यालेस्टिनीहरूको सट्टोमा एक लाख भारतीय कामदार भर्ना गर्ने

87 Shares

तेलअबिव, एजेन्सी । इजरायलले प्यालेस्टिनीहरुको सट्टामा एक लागि भारतीय कामदारलाई भर्ना गर्ने भएको छ ।
इजरायली बिल्डर्स एसोसिएसनले इजरायली सरकारलाई कम्पनीहरूलाई ९०,००० प्यालेस्टाइनीको सट्टामा भारतबाट १ लाखसम्म कामदार भर्ना गर्न अनुमति दिन अपील गरेको छ ।
अमेरिकी राज्यको स्वामित्वमा रहेको समाचार नेटवर्क भ्वाइस अफ अमेरिकाको रिपोर्ट अनुसार इजरायल–हमास युद्ध सुरु भएदेखि प्यालेस्टाइनीहरूले आफ्नो श्रम स्वीकृति गुमाएका छन् । “हामी अब भारतसँग वार्ता गर्दैछौं,” इजरायल बिल्डर्स एसोसिएसनका उपाध्यक्ष हेम फेइग्लिनले भने ।
श्रोतः फ्रि पे्रस जर्नल

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।