जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रौनियार एमालेमा प्रवेश गर्ने तयारीमा

73 Shares

रौतहट, २४ कार्तिक । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य हरिनारायण रौनियार (पर्सा) नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।   उनी मंसिर ५ गते एमालेमा प्रवेश गर्न लागेका हुन् । पर्सामा हुने एमालेको पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले उनलाई प्रवेश गराउने जनाइएको छ । रौनियारले पर्सा क्षेत्र नम्बर ३ बाट २०७४ मा चुनाव जितेका थिए ।

नेतृत्वको गलत रवैयाका कारण जसपामा काम गर्न गाह्रो भएको बताउँदै उनले पार्टीमा कामभन्दा बढी गुटबन्दी हुने गरेको आरोप लगाए ।

पर्सामा पार्टी विवाद चलिरहेको छ । त्यहाँ पार्टीका दुई जना अध्यक्षले आआफ्नो गतिविधि गरिरहेका छन् । तर केन्द्रबाट कुनै हस्तक्षेप छैन । नेताहरुका अराजकता बढ्दै गएको कारण त्यहाँ काम गर्ने वतावरण नरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।