मौलापुरको नगरप्रमुखमा रिनाकुमारी साहको पुनर्वहाली गर्न सर्बोच्चको आदेश

85 Shares
रौतहट, २४ कार्तिक । निर्वाचन आयोगद्वारा गरिएको कारवाहीलाई बदर गर्दै सर्वोच्च अदालतले पदमुक्त भएकी मौलापुर नगरपालिकाको नगर प्रमुख रिनाकुमारी साहलाई पुनः बहाली गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतको उक्त आदेशपछि रौतहटको मौलापुर नगरपालिकाकी नगरप्रमुख  साहलाई पुन बाहाली गर्ने आदेश दिएको हो । नेकपा एमालेको सिफारिमा निर्वाचन आयोगले गरेको कारबाही गरिएको थियो ।
न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगले गरेको कारबाही बदर गर्दै पुर्नबहाली गर्न आदेश दियो । अदालतले निर्वाचन आयोगलाई १५ दिनभित्र यस सम्बन्धमा लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ ।
मेयर साह २०७९ वैशाख ३० गतेको स्थानीय तह को निर्वाचनमा एमालेबाट उम्मेदवार भई रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएकी थिइन् । एमालेबाट अलग भई प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीमा प्रवेश गरेको भन्दै एमालेले मेयर साहलाई कारबाही गर्नका लागि निर्वाचन आयोगमा सिफारीस गरेको थियो ।
अदालतको फैसलाको सम्मान एवं स्वागतयोग्य रहेको मौलापुर नगरपालिकाको नगरप्रमुख रिनाकुमारी साहले प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।