83
Shares
बेलायत, एजेन्सी । अंग्रेज देशमा भारतीय मूलको हिन्दु प्रधानमन्त्री ऋषि सुनकल आफनो परिवार संग दिपावलीको पर्व मनाएर एक आपसमा खुशी साटासाट गरेको तस्वीरहरु सार्वजनिक भएका छन् ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले लन्डन स्थित आफ्नो आधिकारिक निवास डाउनिङ स्ट्रिटमा उनको र उनको परिवारको सदस्यहरुले दियो बालेको तस्वीरहरु साझा गरेका हुन् ।
प्रधानमन्त्री सुनक, उनकी श्रीमती अक्षता मूर्ति र उनीहरूका दुई छोरीहरू पनि साउथ ह्याम्प्टनमा दिवाली उत्सवमा सामेल भए, सुनकले यस्तै भिडियो साझा गरे । सुनकले लेखे, “मेरो लागि दीपावली मनाउनको लागि विशेष पल .भएको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन