सी जिनपिङ एक तानाशाह हुनः अमेरिकी राष्ट्रपति बाइडेन चिनियाँ नेतासँग भेटमा भने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन् कि चिनियाँ राष्ट्रिपति सी जिनपिङ एक तानाशाह शासक रहेको बताए ।
२०२३ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपतिसँगको शिखर सम्मेलनको केही घण्टापछि सी जिनपिङलाई तानाशाह भनेका हुन् ।
’हेर्नुहोस्, उनले हो, मेरो मतलब उहाँ एक तानाशाह हुनुहुन्छ भन्ने अर्थमा कि उहाँ एक देश चलाउने पात्र हुनुहुन्छ … जुन हाम्रो भन्दा पूर्णतया फरक सरकारमा आधारित छ; बिडेनले भने । उनले यसअघि जुनमा सीलाई तानाशाह भनेका थिए ।