चीनमा मजदूरी गर्न गएका नेपाली मजदूरहरु गुफामा बसेर रात काट्छन्

60 Shares
बेइजिंग, एजेन्सी । चीनमा मजदूरी गरिरहेका नेपालीहरु गुफामा बास बस्ने गरेको खवरहरु सार्वजनिक भएका छन् ।
चीनको ताक्लाकोटमा नेपाली मजदुरहरू गुफामा बास बसेर महलको काम गर्दै आएका हुन् । हिउँदको चिसो मौसममा उनीहरू गुफामा रात काट्न बाध्य रहेको छ । दिनभरी ताक्लाकोटमा श्रम गरेर गुफामा बसी रात विताउने गरिव नेपाली मजदुरहरुको अहिले चिनमा दिनचर्या बनेका छन् । महँगो कोठा भाडा तिरेर बस्न समस्या भएपछि उनीहरू गुफाभित्र बास बसेर मजदुरी गर्दै आएको बताइएको छ ।
बजारमा कोठाभाडा महँगो भएकाले गुफामा बास बसेर मजदुरी गर्न बाध्य भएको सर्केगाड गाउँपालिका–५ का बलराम बुढाथोकीले जानकारी दिए । बुढाथोकीले दुःखेसो पोख्दै भने, ‘काम पाइएमा एक दिनमा दुई सय चिनियाँ युआन पाइन्छ । दिनभरी दुःख गरेको पैसा रासन र कोठा भाडामै खर्च हुने भएकाले गुफामै बसेर हामी रात कटाउँछौँ ।’
गुफाभित्र बस्दा निकै चिसो हुने गरेको अर्का मजदुर रूपबहादुर बुढाथोकीको दुःखेसो पोखो । उनले भने, ‘बजारमा कोठाभाडा लिएर बस्दा महिनाको ८ हजार जति तिर्नुपर्छ । त्यही भएर गुफाभित्र बास बसेर ताक्लाकोटमा चिनियाँहरूको घरनिर्माणको काम गरिरहेका छौँ ।’
सीप सिकेका श्रमिकले सजिलै काम पाउँछन् सीप नभएकालाई काम पाउन समस्या हुने गरेको बुढाथोकीको भनाइ छ । झन्डै दुईदेखि तीन सय जति नेपाली मजदुर चीनको ताक्लाकोटमा मजदुरी गर्दै आएका छन् उनीहरु गुफामै बसेर रात काट्ने गरेको बताइएका छन् ।
श्रोतः नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।