110
Shares
बलरा (सर्लाही), २ मंसिर । बलरा बजार स्थित एउटा मदिरा पसलमा शुक्रबार राति चोरी भएको छ ।
बलरा नगरपालिका वडा नम्बर ४ निवासी अरुणकुमार सिंहले इप्रका देखि २० मिटरको दुरीमा गरेको मदिरा पसलमा गएराति पसलको हुक फुटालेर चरी गरेर लगेकाेे पिडितले जनाएको हो ।
पसलबाट महगो ब्रान्डको करिव एक लाख मुल्य बराबरको मदिरा चोरेर लगेको गुनासो पोख्दै सिंहले इप्रकाको छेउबाट यसरी चोरी हुँदा प्रहरीको सुरक्षा व्यवस्था प्रति उनले प्रश्न खडा गरेका छन् ।
चाँडपर्वको समयमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त हुनुपर्ने तर त्यसो नहुँदा पसलमा चोरी भएपछि इप्रका बलरा प्रति प्रश्न उठनु स्वभाविकै रहेको पिडितले गुनासो पोखे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन