गुणस्तरिय खेलाडी तयार गर्न चौैथो मेयर कप अगामी बर्ष हर्षोल्लासको साथ आयोजना गर्नेः गोडैंता नगर प्रमुख यादव

87 Shares

राधेश्याम कुशवाहा

सर्लाही, ७ मंसिर । गुणस्तरिय खेलाडी उत्पादन गर्ने अभिप्रायबाट अगामी बर्ष हुने मेयर कपमा अन्तरराष्ट्रिय मान्यता अनुसारको डिउज बलबाट हुने गोडैंता नगरपालिकको नगरप्रमुख देवेन्द्रकुमार यादवले घोषणा गरे ।
गोडैता नगरपालिकामा संचालित फाईनल खेलको समापन तथा सम्मान समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख यादवले स्थानिय खेलाडीहरुलाई जिल्ला स्तरिय लिगहरुमा सहभागित गराउन चालु आर्थिक बर्ष भन्दा बजेट दोबर विनियोजन गरेर अन्तरराष्ट्रिय मूल्य मान्यता अनुसारको भव्य रुपमा चौंथो मेयर कप आयोजना गराउने घोषणा गरेका हुन् ।
फाईनल म्याचमा प्रमुख अतिथिको रुपमा बलराका मेयर रामाशंकर कुशवाहा लगायत फाईनल म्याचलाई सफल बनाउन सहयोग गर्ने नगरका कर्मचारी, सुरक्षाकर्मी, पत्रकारहरुलाई समेत विशेष धन्यावद दिए । उनले मेयर कपमा सहभागि भएका सम्पूर्ण खेलाडीहरुलाई अगामी दिनहरुमा राम्रो प्रदर्शन गर्न कामना गर्दै विजेता टिमलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको कामना गरे ।
चौथो मेयर कपको फाईनलमा विजेता टिमलाई ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुनेलाई २० हजार नगद दिने घोषणा गरे ।
मेयर कपमा विजेता सिसौटिया टिमलाई गोडैता नगरपालिकाका नगरप्रमुख यादव, प्रमुख अतिथि बलराका नगरप्रमुख रामाशंकर कुशवाहाले २५ हजार नगद सहित ट्रफी, क्रिकेट किट, मेडल र प्रमाणपत्र हस्तानान्तरण गरेका थिए । उपविजेता वडा नम्वर २ बेल्वाजब्दी टिमलाई १५ हजार ट्रफी सहित क्रिकेट किट, मेडल, प्रमाणपत्र र तेस्रो भएका वडा नम्वर ८ का टिम १० हजार नगद सहित क्रिकेट किट, मेडल र प्रमाणपत्र वितरण गरिएको मेयर कप संयोजक राधेश्याम यादवले जानकारी दिए ।

तस्वीर फिचरः राधेश्याम कुशवाहा

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।